बराहक्षेत्रका स्वतन्त्र मेयरका प्रत्यासी राप्रपामा प्रबेश

बराहक्षेत्र / सदाबहारनेपाल कम्न्युष्ट पार्टी माओवादी तत्कालीन मोहन बैध पक्षको सुनसरी जिल्ला कार्य समिति सदस्य अनिल राई बिहिवार औपचारिक रुपमा राप्रपा प्रबेश गरेका छन् । बिहीवार राप्रपा नगर कमिटीको सचिवालय बैठकमा राप्रपा केन्द्रिय सदस्य इनु अधिकारीको प्रमुख आतिथ्यता , जिल्ला प्रबक्ता किरण चौलागाईं ,सुनसरी प्रदेश […]