काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी ब्युटी ब्लगर आमना इमरान सामाजिक सञ्जालमा भाइरल भएकी छन् । सामाजिकसञ्जालमा सक्रिय आमनाले कैयौं तस्वीरहरु ऐश्वर्याकै जस्ता तस्वीर सार्वजनिक गरेकी छिन् । सामाजिकसञ्जाल प्रयोगकर्ताले उनलाई ऐश्वर्याको ‘कार्बन कपि’को उपनाम दिएका छन् ।आमना पनि आफूलाई ऐश्वर्याकै […]
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्तै देखिने पाकिस्तानी ब्युटी ब्लगर भाइरल
