सुबिन विश्वकर्मा / बराहक्षेत्रप्रधानमन्त्रि केपि शर्मा ओलि निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बराहक्षेत्रले आयोजना गरेको नगरस्तरीय अगुवा महिला भेला तथा नगरकमिटी गठन कार्यक्रमलाई मार्चण्ड समुहले अनाधिकृत भएको बताईएको छ । नेकपा बराहक्षेत्रका इन्चार्ज केशब प्रसाद तिम्सिनाले आफ्नो सामाजिक संजाल फेसबुकमा उक्त भेला आधिकारिक नभएको लेखेका […]
बराहक्षेत्रमा ओलि निकट महिला संघ गठन, मार्चान्डा समुहद्धारा अनाधिकृत भएको आरोप
