शिक्षा

काठमाडौं वल्ड स्कुलको नेपाल टुर, विराटनगर र इटहरीमा सम्पन्न

इटहरी  काठमाडौं वल्ड स्कुलले इटहरीमा र विराटनगरमा एकएक दिने कार्यसाला सम्पन्न गरेको छ । पछिल्लो समय शिक्षा क्षेत्रमा देखा परेका समस्या र तिनलाई समाधान कसरी गर्ने भन्ने शन्दर्भमा स्कुलले बुधबार इटहरी स्थित होटल प्रिमियरमा र विहिवार विराटनगर विग होटलको कार्यसालाको आयोजना गरेको हो । शिक्षाको […]

जीवन ज्योतिको स्वागत कार्यक्रम सम्पन्न

दिपक पुरी/नडाहासुनसरीको बराहक्षेत्र ८ बाघझोडामा रहेको पहिलो निजी कलेज जीवन ज्योति इङलिस स्कुलले विद्यार्थीहरुलाई स्वागत साथै बिदाई गरेको छ । बुधबार भएको सुर्य फेमली पार्टी प्यालेसमा भएको स्वागत साथै बिदाई कार्यक्रममा कक्षा १२ ले कक्षा ११ लाई भब्य स्वागत गरेको छ । कक्षा १२ को परिक्षा […]

कहिले संचालन हुन्छ महेन्द्र माविको स्कुल बस ?

संगम विष्ट /चतराभारत सरकारले २०६५ सालको भारतीय स्वतन्त्रता दिवसको अवसरमा बराहक्षेत्र वडा –६ स्थित महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टीलाई उपहार स्वरुप प्रदान गरेको स्कुल बस ९ वर्ष देखि ग्यारेजमा थन्काएर राखिएको छ । पछिल्लो समय सामुदायीक विद्यालयहरु निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न दाताहरुको सहयोग लिएर भएपनि स्कुल बस […]

बसन्तऋतुको प्रध्यानाध्यापकमा पोखरेल

संगम विष्ट/चतराबराहक्षेत्र– ७ स्थित देबिघाटमा रहेको बसन्तऋतु माध्यमिक विद्यालयको प्रध्यानाध्यापकको जिम्मेवारी प्रकाश पोखरेलले पाएका छन् । बुधबार बसेको विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघको संयुक्त बैठकले पोखरेललाई प्रध्यानाध्यापकमा चयन गरेको हो । तत्कालीन प्रध्यानाध्यापक कुमारप्रसाद भट्टराईले प्रध्यानाध्यापक पदबाट राजिनामा दिए पछि ११ औं प्रध्यानाध्यापकको रुपमा पोखरेलले जिम्मेवारी […]

बराहक्षेत्र प्याब्सनद्धारा शिक्षकहरुलाई मनोविज्ञान तालीम

दिपक पुरी/नडाहाबराहक्षेत्र प्याब्सनले ३० औं प्याब्सन डेको उपलक्ष्यमा बराहक्षेत्र भित्र रहेको निजी विद्यालयका शिक्षक शिक्षिकाहरुलाई १ दिने मनोविज्ञान तालीम दिइएको छ ।प्याब्सन जिल्ला कार्यसमिति सुनसरीको विशेष पहलमा बराहक्षेत्र नगर प्याब्सनको आयोजनामा भएको उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा– ६ स्थित जनहित क्लबको भवनमा शुक्रबार भएको थियो । कार्यक्रममा […]

स्कुल बसले किच्दा शिक्षिकाको मृत्यु

मोरङको कानेपोखरी–रंगेली सडकखण्डमा कानेपोखरी–६ मा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार शिक्षिकाको मृत्यु भएको छ । कानेपोखरी रहेको बालजगत बोर्डिङ स्कुलको को १ क ३००९ नम्बरको बसले को ८ प ७३६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार मोरङको रंगेली […]

अटो चालक विद्यार्थीद्धरा विद्यालयलाई पुस्तक

वराह खबर/संगम विष्टबराहक्षेत्र –११ मधुवनका सुर्यनारायण महत्वले २०६६ सालमै तत्कालीन माध्यमिक तह ( एस.एल.सि.) पास गरेका थिए । तर त्यो समय पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण माथिल्लो कक्षामा अध्यन गर्ने अवसर उनले पाएनन् । उच्च शिक्षा अध्ययन गर्ने मनमा तिब्र चाहना हुँदा हुँदै पनि उनी शिक्षा […]

शिक्षकलाई सूचना प्रविधि तालिम दिइने

८ असोज । प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम दिने तयारी थालेको छ । छ वटा स्थानीय तहका एक–एक सय शिक्षकलाई तालिम दिइने तयारी सामाजिक विकास मन्त्रालयले गरेको हो । प्रदेश सरकारको विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका […]

बराहक्षेत्रमा न्यून बिद्यार्थी बिद्यालयको बिकल्पमा गाभिने वा खारेज

–संगम बिष्ट/चतरा ग्रामिण क्षेत्रमा नीजि स्कुल खुल्ने क्रम बढेसंगै त्यसैमा आकर्षित अभिभावकहरुका कारण सामुदायिक आधारभूत विद्यालयहरुमा बालबालिका घट्दै गएको छ । कतिपय सामुदायीक माध्यमिक तहमा प्लस टूका कारण तुलनात्मकरुपमा विद्यार्थी संख्या सन्तोषजनक रहेतापनि आधारभूत विद्यालयहरुमा भने बालबालिका भर्नानै घटेको पाइएकोछ ।बराहक्षेत्र नगरपालिको उदाहरण हेर्ने हो […]

एसईईको नतिजा अर्को साता आउने

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले नै मूल्याङ्कन गरेर पठाएको नम्बरको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो […]

छुटेकाहरू