सम्पादकीय

सामाजिक सञ्जालको पत्रकारिता

विश्वको पहिलो पत्रिका सन् १६०९ मा प्रकाशित भएको थियो । योसंगै पत्रकारिताको सुरुवात भएको थियो । प्रविधिको विकाशसंगै पत्रकारिताको विकाशपनि तिब्ररुपमा भएको छ । पत्रिकाबाट रेडियो रेडियोबाट टेलिभिजन टेलिभिजनबाट अनलाईनमा आईपुग्दा पत्रकारिता निकै नै सरल र सजिलो संगसंगै अश्रील र भ्रमपूर्ण पनि बन्दै गएको छ […]

छुटेकाहरू