विश्व

बेलायतमा पहिले जस्तो कडा लकडाउन नहुने, विद्यालय तथा विश्वविद्यालयहरु खुल्ने

लण्डन – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताएका छन् । उनले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताएको र सोही बमोजिम मंगलबार यहाँ नयाँ प्रतिबन्धहरुको घोषणा गरिएको छ । तर ती प्रतिबन्धहरु […]

भेट्रान रिपब्लिकन जोन म्याकेनकी श्रीमतीको समर्थन जो बाइडेनलाई, ट्रम्पले पुनः साँधे निशाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिवंगत जोन म्याकेनलाई पुनः निशाना बनाएका छन्। उनकी विधवा सिन्डी म्याकेनले आउँदो राष्ट्रपति चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनलाई समर्थन गर्ने घोषणा गरेपछि ट्रम्प आक्रमणका उत्रिएका हुन् । सिन्डी म्याकेनले ट्वीट मार्फत आउँदो चुनावमा आफू रिपब्लिकन भएर पनि डेमोक्र्याटिक उम्मेदवार बाइडेनलाई समर्थन […]

ट्रम्पले भने:टिकटकसँग ओराकलले गरेको सम्झौतालाई मेरो समर्थन छ

चिनियाँ एप टिकटकलाई अमेरिकामा निरन्तरता दिन अमेरिकी कम्पनी ओराकलसँग भएको सम्झौतामाथि अमेरिकी राष्ट्रपतिले सहमति प्रकट गरेका छन्। शनिबार संवाददाताहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनी ओराकल र वालमार्टलाई टिकटकसँग साझेदारी गर्न आफूले समर्थन गरेको बताए। ट्रम्पले अमेरिकाको राष्ट्रिय सुरक्षामाथि खतरा भएको भन्दै टिकटकलाई अमेरिकामा प्रतिबन्ध […]

विश्वका एक प्रतिशत धनीले ३ अर्ब अति गरिबभन्दा दोब्बर प्रदूषण फैलाउँछन्

पेरिस(विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ। पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै […]

विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो

काठमाडौं । चिनियाँ मेसेजिङ तथा भुक्तानी एप विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारीलाई अमेरिकाको एक अदालतले रोकिदिएको छ । अमेरिकी मेजिस्ट्रेट अदालतको न्यायाधीश लउरेल बीलरले विच्याटमाथिको प्रतिबन्धले वाक् स्वतन्त्रताको संवैधानिक हकमाथि गम्भीर प्रश्न उठाएको भन्दै विच्याटमाथि प्रतिबन्ध नलगाउन आदेश दिएका हुन् । अमेरिकी वाणिज्य मन्त्रालयले […]

किम जोङको बहिनीले पाए थप जिम्मेवारी

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई थप अधिकार दिएका छन्। उनले बिहिनी जोङलाई उत्तर कोरियाली शासनको दोस्रो वरियतामा राखेका हुन्। योसँगै उनले दक्षिण कोरिया र अमेरिकासँगको मामिला हेर्ने जिम्मेवारी पाएको दक्षिण कोरियाको राष्ट्रिय सभाको इन्टिलिजेन्स कमिटीमा रहेका विधायक हा ताइ […]

दुई वर्षभित्र कोरोना महामारी नियन्त्रणमा आउने डब्लुएचओको आशा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा रहेको बताएका छन्। डब्लुएचओका महानिर्देशक डा। टेडरोज आध्यनोम गेब्रेयेसोसले शुक्रबार जेनेभामा बोल्ने क्रममा सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन दुई वर्ष लागेको स्मरण गर्दै कोरोना भाइरसको सवालमा पनि सोही […]

उत्तर कोरियामा लकडाउन, विदेशी सहयोग अस्वीकार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन घोषणा गरिएको हो ।लकडाउन लगाइएको सहरका हजारौं मानिस अहिले क्वारेन्टाइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।बिहीबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा […]

रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने

मनिला( रुसले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस ९कोभिड–१९० को भ्याक्सिन सफलतापूर्वक परीक्षण गरिएको घोषणा गरेसँगै उक्त खोप फिलिपिन्स र भेनेजुएलाले प्रयोग गर्ने बताएका हुन् । राष्ट्रपति पुटिनले आफ्नी छोरीलाई उक्त खोपको […]

कस्तो मास्क लगाउँछन् बिल गेट्स ?

आफूलाई संक्रमणको जोखिमबाट बचाउनका लागि घरबाट बाहिर निस्किँदा वा सार्वजनिक क्षेत्रहरुमा जाँदा मास्क लगाउनु अनिवार्य शर्त बनिसकेको छ ।भाइरस संक्रमणबाट अधिकतम सुरक्षाका लागि कस्तो मास्क लगाउने र कसरी मास्क लगाउने भन्ने विषयमा अनेक खालका तर्क तथा बहसहरु हुने गरेका छन् ।मास्क अनेक प्रकार तथा मूल्यका […]

छुटेकाहरू