स्वास्थ्य र जीवनशैली

अम्बाको पातबाट निको हुन्छ यस्ता रोग

फलफूल खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । फलफूलमध्ये अम्बा पनि धेरैलाई मनपर्ने फलमा पर्छ । यसको सेवनले शरीरलाई फाइदा पुर्याउँछ । यसको फल मात्र होइन अम्बाको पातको सेवनले पनि शरीरमा हुने विभिन्न समस्याबाट छुटकारा पाइन्छ । औषधिय गुण हुने भएकाले अम्बाको पातले स्वास्थ्यमा धेरै लाभ […]

खानामा सोडियमको मात्रा कसरी कम गर्ने ?

एक पटक सोच्नुस् त, त्यस्ता के के खानेकुरा छन् जसमा सोडियमको मात्रा उच्च हुने गर्छ ? फ्रेञ्च फ्राइड, चिप्स, मम, पिज्जा, चाउमिन लगायतका फास्टफुड, प्रोसेस्ड फुड तथा रेष्टुरेन्टमा पाइने विभिन्न खानेकुरा ? त्यतिमात्र होइन पश्चिमाहरुले धेरै उपभोग गर्ने ब्रेडमा समेत प्रशस्त मात्रामा सोडियमको प्रयोग गरिएको […]

रहेनन् प्रचण्डका राजनीतिक गुरु खम्बासिंह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई […]

गायक धनबहादुर गन्धर्वको निधन

पोखरास:यो दाजुको मिरमिरे आँखाकस्तो मेरो बिगार्‍यो दिमाखनरोऊ मायालु‘(गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर गायकको निधन भएको छ । गायकको उपचारको क्रममा मनिपाल अस्पताल पोखरामा निधन भएको हो । पोखरा–१६ बाटुलेचौरका गायक ‘यो दाजुको मिरमिरे आँखा’, ‘बेली […]

जाडोमा मुटु स्वास्थ राख्न यी कुरामा ध्यान दिन आवश्यक

जाडोमा मुटुका रोगीलाई गाह्रो हुने वा हृदयाघातको जोखिम बढी हुने गर्छ ।मुटुका रोगीलाई मात्र नभएर दीर्घरोगी, वृद्धहरूका साथै स्वस्थ मानिसलाई समेत हृदयाघात र मुटु रोग लाग्ने सम्भावना बढी हुन्छ । चिसोले प्राकृतिक रुपमै रक्तनली र शरीरमा सिधा प्रभाव पार्छ जसकारण मुटुमा समस्या हुनसक्छ । मुटुको […]

जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?

चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ ।जस्तो कि, दिनरात सासफेर्दा करिव सवा गिलास पानी खर्च हुन्छ । पसिना […]

प्रकृतिसँग हातेमालोः जीवन सुखी र निरोगी

वराह खबरशरीर अद्भूत छ । यो प्रकृतिको सुन्दर रचना हो । र, यो माटोबाट प्रस्फुटित एक उन्नत रुप हो । जसरी कुनै सुन्दर बुट्यान, मगमगाउने फूल, रसिलो फल माटोबाट उब्जिएका हुन् । त्यसैगरी शरीर पनि माटोकै रचना हुन् । माटोमा उब्जिएको शरीर माटोमा नै बिलय भएर जान्छ । यो कुरालाई हामीले […]

वीपीमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धनकुटा ४ की ७७ बर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा।चुडामणी पोखरेलका अनुसार मृतकलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । उनी […]

रोग प्रतिरोधी क्षमता बढाउने खानेकुरा

शरीरलाई आवश्यक पोषण तत्वमध्ये अधिकांशको स्रोत खानेकुरा नै हो, जो हामी ग्रहण गर्छौ । प्रकृतिमा पाइने खानेकुरामा आ–आफ्नै पौष्टिक तत्व हुन्छ । ति सबैको सन्तुलित मात्रा शरीरलाई चाहिन्छ । स्वस्थ्य जीवनका लागि सन्तुलित पौष्टिक आहार अति आवश्यक हुन्छ ।शारीरिक सक्रियतासँगै खानपानको सन्तुलन कायम गर्न सकियो भने, सामान्य रोगहरुको असर […]

शरीरमा कसरी सही ढंगले रक्त प्रवाह हुन्छ ?

शरीर स्वस्थ राख्नको लागि व्यक्तिको रगतको प्रवाह पनि सही मात्रामा हुनु पर्छ । जीवन जीउनको लागि अक्सिजनको मात्र होइन शरीरको रक्त संचार पनि सही हुनु आवश्यक छ । रगतले शरीरमा आवश्यक पोषक तत्वको साथसाथै अक्सिजनको पनि पु¥याएको हुन्छ ।रक्त कोशिकामा केही खराबी आउने वित्तिकै रगत प्रवाहमा पनि खराबी […]

छुटेकाहरू