रोचक

अनौठो जागिर, बिरालालाई सुरक्षागार्डको जिम्मेवारी

कोरोनाको महामारीले विश्वभर १ खर्बभन्दा बढी मानिस बेरोजगार भएको तथ्यांकहरु सार्वजनिक भइरहेको छ । यसबेला मानिस रोजगारीको खोजीमा छन् । तर मानिसले खाने जागिर कुनै बिरालोलाई दिइयो भन्दा पत्याउनु हुन्छ रु त्यो पनि सुरक्षाको जिम्मेवारी । अस्ट्रेलियाको रिचमण्ड शहरको एपवर्थ हस्पिटलमा एक बिरालोलाई सुरक्षागार्डको जिम्मेवारी […]

अग्ला सैनिकप्रति राजाको आशक्ति, अग्लो जिउ हुनेलाई बढी तलब

काठमाडौं । विश्व इतिहासमा कैयन् यस्ता राजा तथा शासकहरुको बारेमा पढ्न पाइन्छ, जो विभिन्न कारणहरुले गर्दा संसारभर चर्चित रहे ।कोही शासक आफ्नो उदारताका लागि उदाहरणीय रहे भने कोही क्रूरताका लागि । तर दुनियामा एकजना यस्ता राजा पनि थिए जो त्योभन्दा अलग्गै कारणले चर्चित रहे । […]

यस्तो गाउँ, जहाँ चमेराको पूजा हुन्छ

काठमाडौं । विश्वमा कोरोना भाइरस महामारी फैलिनुको कारण चमेरोलाई ठानिएको छ । यद्यपि जीव वैज्ञानिकहरुका अनुसार चमेरो पर्यावरणका लागि निकै लाभदायक छ । सायद त्यही भएर होला भारतको एउटा गाउँमा चमेराको पूजा गरिन्छ । भारतको बिहारस्थित वैशाली जिल्लामा एउटा यस्तो मन्दिर छ, जहाँ चमेराको पूजा […]

रुसमा ९६ वर्षदेखि कसरी राखिएको छ लेनिनको शव ?

काठमाडौं । रुसी क्रान्तिका सबैभन्दा ठूलो नायक भ्लादमिर लेनिनको अगुवाइमा रुसमा जार शासनको अन्त्य भएको थियो । उनकै नेतृत्वमा रुसी क्रान्तिपछि सन् १९२२ मा सोभियत संघको स्थापना भयो र विश्व महाशक्ति बन्यो । सन् १९२४ मा लेनिनको मृत्यु भयो । तर लेनिनको मृत्यु भएको ९६ […]

यो हो विश्वकै महँगो तरकारी, १ किलोको मूल्य डेढ लाख रुपैयाँ

काठमाडौं । मान्छेले खाने तरकारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको छ । यो […]

६२ वर्षको एक्लो अजिंगरले ७ वटा अण्डा पारेपछि‘

काठमाडौं । अमेरिकाको सेन्ट लुइस चिडियाखानामा एउटा अनौठो घटना भएको छ । त्यहाँ रहेको ६२ वर्ष उमेरको एउटा पोथी अजिंगरले ७ वटा अण्डा पारेको छ । त्यो वृद्ध अजिंगरले एक्कासी फुल पार्नु अनौठो यसकारणले भयो कि उक्त पोथी अजिंगर पछिल्लो २० वर्षदेखि कुनैपनि भाले अजिंगरको […]

जुत्ता चोर्ने अनौठो स्याल

एजेन्सी। ‘स्याल कराउनु गाउँबाट कुखुरो हराउनु ’ भन्ने नेपाली उखान त प्रायशः सुनिएकै हो। तर जर्मनीमा भने हालै कुखुरा होइन जुत्ता र चप्पल चोर्न पल्केका एउटा स्याल भेटिएको छ। केही साता देखि जेलेन्ड्रोफका वासिन्दा राति राति आफ्ना बगैंचा र आँगनबाटै चप्पल र स्पोर्टस सुज हराउने […]

१० लाखको मोतीजडित मास्क !

संसार यतिखेर कोरोना महामारीसँग जुधिरहेको छ । साबुन–पानीले नियमित हात धुने तथा बाहिर निस्कँदा अनिवार्यरुपमा मास्क लगाउने सल्लाह विश्व स्वास्थ्य सङ्गठनलगायतका संस्थाहरु दिइरहेका छन् । भन्न सकिन्न, अब कति वर्षसम्म मास्कबिनाका मानिस देख्न पाइने छैन । चिकित्सकहरु त अब मास्कलाई शरीरमा लगाइने अन्य कपडाजस्तै अनिवार्यरुपमा […]

अल्कोहल मिसिएको सेनिटाइजर पिउँदा १० जनाको ज्यान गयो

सदाबहार। रक्सी नपाएपछि विकल्पमा अल्कोहल मिसिएको सेनिटाइजरमा पानी हालेर ह्याण्ड सेनिटाइजर पिउँदा १० जनाको ज्यान गएको छ । पुलिसलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेअनुसार भारतको आन्ध्र प्रदेशको पकाशम जिल्लाको कुरिचेडु शहरमा यी व्यक्तिहरु मर्ने सिलसिला बुधबार रातीबाट सुरु भएको थियो । बुधबार राती १ जना, […]

अनौठो गाउँ, जहाँका मुखिया भारतमा खान्छन् तर म्यानमारमा सुत्न जान्छन्

कुनै गाउँका मुखियाले एक देशमा खाना खाने तर अर्को देशमा सुत्न जाने गरेको सुन्नुभएको छ रु यस्तो अनौठो गाउँ हाम्रै छिमेकी मुलुक भारतमा छ । भारत र म्यानमारको सीमानामा पर्ने लोंगवा गाउँको आधा हिस्सा भारतमा छ भने आधा म्यानमारमा रहेको छ । भारत र म्यानमारको […]

छुटेकाहरू