अन्य

१५ सय केजी माछाका भुरा बरामद

मोरङको जहदा गाउँपालिकामा माछाको भुरासहित भारतीय नम्बरप्लेट भएको पिकअप बरामद भएको छ । गाउँपालिकाको ७ नम्बर वडा स्थित डुमरीयामा रहेको दशगजा क्षेत्रमा अन्दाजी १५०० किलो माछाको भुरा लोड गरेको डव्लु वी २५ जे ०७५४ नम्बरको बलेरो पिकअप बरामद भएको प्रहरी चौकी मझारेले जनाएको छ । […]

छुटेकाहरू