खेलकुद

युरोपा लिगको उपाधि सेभिल्लालाई

स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो । खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाए । डिएगो कार्लोसले लुकाकुलाई […]

बायर्नसँग बार्सिलोनाको लज्जास्पद हार, ८–२ ले पराजित

जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेको छ । बायर्नसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएको छ ।शुक्रबार लिस्बनमा सम्मन्न क्वाटरफाइनलमा बायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८(२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो हाफमा बायर्नका लागि थोमस […]

एटलेटिकोलाई हराउँदै लाइप्जिग सेमिफाइनलमा

जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको क्वार्टरफाइनलमा लाइपजिकले एट्लेटिको म्याड्रिडलाई २(१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। लाइजिगले क्लब फर्मेसन भएको ११ वर्षमै च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]

नेयमारको कमाइ अटलान्टा पूरै टिमको जति

एनेन्सी, २७ साउन । फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालियन क्लब अटलान्टाको सामना गर्दैछ । बुधबार पीएसजीले सेमिफाइनलका लागि अटलान्टासँग प्रतिस्पर्धा गर्न लागेको हो । दुई टोलीको भेट अरुभन्दा फरक छैन । तर, पीएसजीका स्टार नेयमार र अटलान्टाबीचको एउटा तथ्य […]

एट्लेटिकोका दुई खेलाडीमा कोरोना पुष्टि जो च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा थिए

सदाबहार न्युज च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा पोर्चुगलको लिस्बन जानु अघि गरेको परीक्षणमा स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । बिहीबार जर्मन क्लब लाइपजिगसँग खेल्ने तयारीमा रहेको मड्रिडको कुनकुन खेलाडीलाई कोरोना संक्रमण भएको भन्ने खुलाइएको छैन । मड्रिडले […]

नेपोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

लियोनल मेस्सी कप्तानीको स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेग अन्तर्गत शनिबार राति भएको खेलमा इटालियन क्लब नापोलीमाथि ३–१ को जित निकाल्दै समग्रमा ४–२ को नतिजासहित बार्सिलोनाले अन्तिम ८ मा स्थान पक्का गरेको हो। पहिलो लेगमा […]

च्याम्पियन्स लिगमा सिटी्विरुद्ध किन खेल्न मानेनन् बेल ?

रियल म्याड्रिडका म्यानेजर जिनेदिन जिदानले गेराथ बेलले च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यान्चेस्टर सिटीविरुद्धको खेलमा ‘खेल्न नचाहेको’ जानकारी दिएका छन् । शुक्रबार हुने खेलमा बेल रियलको २४ जनाको टोलीमा अटाउन असफल भएका हुन् । ‘मेरो र बेलबीच व्यक्तिगत कुराकानी भएको थियो । उनले खेल्न अनिच्छा […]

नेयमारलाई यस्तो अवस्थामा अनुबन्ध गर्नु अव्यवहारिक हुनेछ : बार्सिलोनाका अध्यक्ष

हालको आर्थिक वातावरणमा पेरिस सेन्ट जर्मेनका फरवार्ड नेयमारलाई पुनः क्लबमा अनुबन्ध गर्नु अव्यवहारिक हुने बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले बताएका छन् । इन्टर मिलानका स्ट्राइकर लाउटारो मार्टिनेजलाई भित्र्याउने प्रक्रियामा पनि धक्का पुगेको उनले बताएका हुन् । बार्टोमेउले स्पेनिस पत्रिका स्पोर्टसँग कुराकानी गर्दै बार्सिलोनाले मार्चदेखि जुन […]

एफ ए कपको उपाधि आर्सनललाई

काठमाडौं । एफ ए कपको उपाधि आर्सनलले जितेको छ । गएराति बेम्बली रंगशालामा भएको फाइनलमा आर्सनलले चेल्सीलाई २–१ गोलले पराजित गरेको हो ।आर्सनलाई उपाधि दिलाउन पिइरी एमरिक आबुमियाङले दुई गोल गरे । खेलको पाँचौ मिनटमा चेल्सीका क्रिस्टीयन पुलिसीचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।तर २८ […]

यो वर्षको गोल्डेन बुट चिरो इमोबिलेलाई

लाजिओका स्ट्राइकर चिरो इमोबिलेले इटालियन सिरी ए तथा युरोपियन गोल्डेन बुट जितेका छन्। सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको यो सिजनको अन्तिम खेलमा नापोलीसँग ३–१ ले पराजित भएको लाजिओका लागि चिरोले एक गोल गरे । उनले २२ औँ मिनेटमा गरेको गोल सिजनमा लिगमा गरेको […]

छुटेकाहरू