प्रविधि

विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् । दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु […]

सामाजिक सञ्जालले कसरी हामीलाई एडिक्ट बनाउँछ ?

‘धेरै राम्रा परिवर्तनहरु भएका छन्। बिछोडिएका आफन्त भेटिएका छन्। कतिले यही माध्यमबाट अंगदाता पाएर जीवन बाँचेका छन्। यी माध्यमहरुले विश्वमा धेरै संरचनागत राम्रा परिवर्तन ल्याएका छन्। तर यसको अर्को पाटो पनि छ, जसको प्रभाव हामीले सोच्न सक्ने भन्दा विकराल र टड्कारो छ।’ पिन्टरेस्टका पूर्वअध्यक्ष टिम […]

टिकटकमाथि पौने २ करोड जरिवाना

भिडियो शेयरिङ एप टिककटमाथि कोरियाले बालबालिकाका डाटाहरुको गलत प्रयोग गरेको आरोपमा जरिवाना गरेको छ । प्रयोगकर्ताको गोपनियताका विषयमा बढ्दो चिन्ताका बीच कोरिया कम्युनिकेसन्स कमिसनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । सो रकम नेपाली रुपैयाँमा गणना गर्दा १ करोड […]

भारतमा दश अर्ब डलर लगानी गर्दै गुगल

३० असार । भारतमा गुगलले १० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । भारतको डिजिटल अर्थतन्त्रलाई थप उचाईमा पुर्याउने उद्देश्यसहित अबको पाँच वर्षदेखि सात वर्षको अवधीमा १० अर्ब डलर अगानी गर्ने गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले बताए । उनले ‘गुगल फर इन्डिया’ नामक […]

माइक्रोसफ्टको नयाँ फिचर, एकसाथ १ हजार जनाले भिडियो कल गर्न सक्ने

एजेन्सी कोरोना महामारीको लकडाउनसँगै विश्वमा अहिले भिडियो कलिङ एप तथा प्लाटफर्महरुको लोकप्रियता र माग ह्वात्तै बढिरहेको छ । भिडियो कलिङ एप जूमले ऐतिहासिक लोकप्रियता हासिल गरिरहेको बेला गुगल तथा माइक्रोसफ्टले उसलाई टक्कर दिने कोसिस गरिरहेका छन् । माइक्रोसफ्टले आफ्नो भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर माइक्रोसफ्ट टिम्समा केही […]

छुटेकाहरू