Wednesday, August 17, 2022
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

बलिउड ड्रग्स कनेक्सनमा दीपिकाको नाम जोडियो

Avatar by
September 22, 2020
in मनोरञ्जन
1 min read
0
Home मनोरञ्जन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 2

एजेन्सी । सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको दैनिक भाष्करले लेखेको छ ।

उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो सबालमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको जनाइएको छ ।

Related posts

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र

June 6, 2021
विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)

विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)

April 24, 2021

श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । अर्कोतर्फ एनसीबी टोलीले दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्न सक्ने सम्भावना रहेको छ ।

सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ ।

Facebook Comments

Related

Previous Post

सामाजिक सञ्जालले कसरी हामीलाई एडिक्ट बनाउँछ ?

Next Post

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

Related Posts

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र
मनोरञ्जन

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र

June 6, 2021
विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)
Uncategorized

विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)

April 24, 2021
पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ (भिडियोसहित)
मनोरञ्जन

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ (भिडियोसहित)

April 24, 2021
काठमाडौंमा तीन दिने नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु,
मनोरञ्जन

काठमाडौंमा तीन दिने नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु,

April 24, 2021
तिम्रो चोखो प्रेमको नजरको भिडियो सार्वजनिक
मनोरञ्जन

तिम्रो चोखो प्रेमको नजरको भिडियो सार्वजनिक

April 24, 2021
गर्मि भयो धरान गितको भिडियो सार्वजनिक
मनोरञ्जन

गर्मि भयो धरान गितको भिडियो सार्वजनिक

April 23, 2021
Next Post
१४ वर्षपछि अभियुक्त समातिए

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

ADVERTISEMENT

POPULAR NEWS

  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS