रास्टृय युबा संघको इटहरी संयोजकमा अबिनास लिम्बू

रास्टृय युबा संघ को सुनसरी जिल्लाको भेला बाट इटहरिका अबिनास लिम्बू इटहरी उपमहानगर कमिटीको संयोजकमा चयन भएका छन । पार्टिका उपल्लो तहका नेता तथा कार्यकर्ताको भेला बाट लिम्बु संयोजकमा चयन भएका हुन । संयोजक भएसंगै उनले पार्टिको निर्देसन लाई आत्मासाथ गर्दै युबाहरुको भाबना लाई सदुपयोग गर्दै सोही अनुरुप र संगठने बनाएका एजेन्डा अनुरुप तत्काल कार्यक्रम हरु आयोजना गर्दै जाने बताए ।

उनले थपे , बिपक्षिले फिजांएका भ्रम हरु चिर्दै युबाहरुलाइ प्रसिक्षणात्मक कार्यक्रम हरु गरेर सबैलाई एकढिक्का बनाएर जाने कुरामा हामी एकढिक्का छौं । र हामी बिस्तारै युबा लक्षित उपलब्धिमुलक कार्यक्रम हरु पनि गर्नेछौं ।

Facebook Comments
छुटेकाहरू