Friday, June 2, 2023
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

बराहक्षेत्रमा ओलि निकट महिला संघ गठन, मार्चान्डा समुहद्धारा अनाधिकृत भएको आरोप

Webmaster by Webmaster
February 1, 2021
in राजनिती
1 min read
0
Home राजनिती
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 153

सुबिन विश्वकर्मा / बराहक्षेत्र
प्रधानमन्त्रि केपि शर्मा ओलि निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बराहक्षेत्रले आयोजना गरेको नगरस्तरीय अगुवा महिला भेला तथा नगरकमिटी गठन कार्यक्रमलाई मार्चण्ड समुहले अनाधिकृत भएको बताईएको छ ।


नेकपा बराहक्षेत्रका इन्चार्ज केशब प्रसाद तिम्सिनाले आफ्नो सामाजिक संजाल फेसबुकमा उक्त भेला आधिकारिक नभएको लेखेका छन् । यता पार्टी अध्यक्ष कमल बहादुर कट्वालले सदाबहार न्युजसँग कुरा गर्दै भनेका छन्, सोमबार भएको अगुवा महिला भेला तथा कमिटी गठनबारे इन्चार्ज केशब तिम्सिना, सहइन्चार्ज पुष्प ढुंगाना र पार्टी अध्यक्ष कमल कट्वाललाई जानकारी छैन् ।

Related posts

राप्रपा स्थापनाको अवसरमा कोभिड संक्रमितलाइ स्वास्थ्य सामाग्री बितरण

राप्रपा स्थापनाको अवसरमा कोभिड संक्रमितलाइ स्वास्थ्य सामाग्री बितरण

May 29, 2021
सरकारले अस्पतालमा शैय्या छैन भन्दा पूर्व स्वास्थ्यमन्त्री बोहराको आपति

सरकारले अस्पतालमा शैय्या छैन भन्दा पूर्व स्वास्थ्यमन्त्री बोहराको आपति

May 1, 2021


सोमबार नेकपा बराहक्षेत्रका सचिव गजेन्द्र थापाको सभादक्ष्यता नगरस्तरीय महिला अगुवा भेला कार्यक्रम सम्पन्न भएको छ । भेलाले ८६ सदस्यीय महिला नगरकमिटी गठन समेत गरेको छ । कमिटीको संयोजकमा यसोदा खड्का र सचिवमा मनिदेबी राई रहेका छन् भने अन्य पदाधिकारीहरुको पहिलो बैठकबाट टुंगो लाग्ने सभादक्ष्य थापाले जानकारी दिए ।

बराहक्षेत्र ६ मा भएको कार्यक्रममा २ सय कार्यकर्ताको उपस्थिति थियो । जसअन्तर्गत बराहक्षेत्र नगरपालिका ३, ७, ८, ११ का वडा अध्यक्षहरु क्रमशः रुद्रबहादुर दाहाल, वीरबहादुर लिम्बू, फडिन्द्र भट्टराई र केदार बिस्टको उपस्थिति रहेको थियो ।

त्यस्तै, ओबिसी महासंघ केन्द्रिय सचिवालय सदस्य साजिद हुसेन, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष बद्रीनाथ घिमिरे, बराहक्षेत्र नगरप्रमुख निलम खनाल, इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतम, धरानकि उपप्रमुख मन्जु भण्डारी लगायतका नेता तथा कार्यकर्ता उपस्थिति थिए ।


नवगठित कमिटीलाई केन्द्रिय सदस्य समेत रहेकी लक्ष्मी गौतमले सपथ ग्रहणसमेत गराएकी थिईन ।

Facebook Comments

Related

Previous Post

किरोरीहरुलाई बलात्कार बिरुद्ध अभिमुखीकरण

Next Post

सुनसरी सामुदायिक वनको तिन वर्ष पछि साधारणसभा समापन

Related Posts

राप्रपा स्थापनाको अवसरमा कोभिड संक्रमितलाइ स्वास्थ्य सामाग्री बितरण
राजनिती

राप्रपा स्थापनाको अवसरमा कोभिड संक्रमितलाइ स्वास्थ्य सामाग्री बितरण

May 29, 2021
सरकारले अस्पतालमा शैय्या छैन भन्दा पूर्व स्वास्थ्यमन्त्री बोहराको आपति
राजनिती

सरकारले अस्पतालमा शैय्या छैन भन्दा पूर्व स्वास्थ्यमन्त्री बोहराको आपति

May 1, 2021
राप्रपा झापाको अध्यक्षमा केशव ओझा
राजनिती

राप्रपा झापाको अध्यक्षमा केशव ओझा

April 26, 2021
जनजागृती वन समितीको अध्यक्षमा प्रशुराम काफ्ले
राजनिती

जनजागृती वन समितीको अध्यक्षमा प्रशुराम काफ्ले

April 26, 2021
माधव नेपाल छाडेर विष्णु रिजाल ओली समूहमा
राजनिती

माधव नेपाल छाडेर विष्णु रिजाल ओली समूहमा

April 24, 2021
स्थानीय चुनाव फागुनभित्रै हुन्छ : ओली
मुख्य समाचार

स्थानीय चुनाव फागुनभित्रै हुन्छ : ओली

April 23, 2021
Next Post
सुनसरी सामुदायिक वनको तिन वर्ष पछि साधारणसभा समापन

सुनसरी सामुदायिक वनको तिन वर्ष पछि साधारणसभा समापन

ADVERTISEMENT

POPULAR NEWS

  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0
  • बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बेलकालाई चिनाउने थारु संग्रालय (भिडियोसहित)

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS