Wednesday, February 1, 2023
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

Webmaster by Webmaster
June 11, 2021
in मुख्य समाचार
1 min read
0
Home मुख्य समाचार
0
SHARES
111
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 278

चक्रघट्टी इलाका प्रहरी कार्यालय चक्रघट्टीले जंगलबाट मारेर ल्याएको अबैध हरिणको मासु र तीन नाल भरुवा बन्दुक सहित बराहक्षेत्र नगरपालिका वार्ड न २ रेललाइनबाट दुई जनालाई पक्राउ गरेको छ । आज बिहानै जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको सूचनाकोआधारमा प्रहरीले अवैध हतियार तथा हरिणको मासु सहित दुई जनालाई पक्राउ गरेको हो ।

शुक्रबार बिहानै प्रहरीलाई जंगलबाट हरिण मारेर ल्याई घरमा काटिरहेको भन्ने सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख प्रहरी निरीक्षक पाण्डब राजवंशीको कमान्डमा खटिएको टोलीले बराहक्षेत्र २ रेललाइन स्थित निरज घिमिरेको घरमा काटेको हरिणको मासु १२ किलो, हरिणको सिङ, टाउको सहित घरमै लुकाइ राखेको ३ नाल भरुवा बन्दुक, बारुद १०० ग्राम र खुकुरी सहित सोहि स्थान बस्ने २५ बर्षका एसुब राना मगर र २५ बर्षिय सागर मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Related posts

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

June 21, 2021
सुनसरी प्रसासनको ८ निर्णय, ३ दिन भित्र आईसोलेसन तयार पार्न पलिकालाई निर्देसन्

सुनसरी प्रसासनको ८ निर्णय, ३ दिन भित्र आईसोलेसन तयार पार्न पलिकालाई निर्देसन्

April 26, 2021

पक्राउ परेको हरिणको मासुलाई प्रहरी, ईलाका सब डिबिजन बन कार्यलय नडाहका कर्मचारी तथा पत्रकारहरुको उपस्थितिमा खाल्डो खनेर पुरेर नष्ट गरिएको छ।

Facebook Comments

Related

Previous Post

बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

Next Post

महुली लघुवित्तद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Related Posts

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?
मुख्य समाचार

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

June 21, 2021
सुनसरी प्रसासनको ८ निर्णय, ३ दिन भित्र आईसोलेसन तयार पार्न पलिकालाई निर्देसन्
मुख्य समाचार

सुनसरी प्रसासनको ८ निर्णय, ३ दिन भित्र आईसोलेसन तयार पार्न पलिकालाई निर्देसन्

April 26, 2021
आफ्ना मान्छेले जागिर नपाउने भएपछि परीक्षा नै स्थगित
मुख्य समाचार

आफ्ना मान्छेले जागिर नपाउने भएपछि परीक्षा नै स्थगित

April 24, 2021
सोमबार गण्डकीमा थपिए ८ जना संक्रमित
मुख्य समाचार

प्रदेश १ मा आज १ सय १६ जना संक्रमित

April 23, 2021
स्थानीय चुनाव फागुनभित्रै हुन्छ : ओली
मुख्य समाचार

स्थानीय चुनाव फागुनभित्रै हुन्छ : ओली

April 23, 2021
बंगुर फार्ममा फैलिएको भाइरस नियन्त्रणमा
मुख्य समाचार

बंगुर फार्ममा फैलिएको भाइरस नियन्त्रणमा

April 23, 2021
Next Post
महुली लघुवित्तद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

महुली लघुवित्तद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

ADVERTISEMENT

POPULAR NEWS

  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0
  • बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS