Wednesday, August 17, 2022
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

युवा नेता प्रदिपद्धरा बराहक्षेत्रका अति विपन्न अपाङ्लाई राहात वितरण

Webmaster by Webmaster
June 12, 2021
in समाज
1 min read
0
Home समाज
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 108

सदाबहार न्यूज / बराहक्षेत्र, जेष्ठ २९ जनता समाजवादि पार्टी (जसपा)का सुनसरी सचिव प्रदिप कार्कीको सक्रियतामा बराहक्षेत्र नगरपालिकामा विभिन्न अपाङ्ग असायलाई राहात बाढीरहेका छन् । कार्की एक्लैले सुरु गरेको अभियानमा उनलाई विश्वास गरेर विभिन्न दाताहरुले सहयोग समेत गरिरहेका छन् ।


बराहक्षेत्र नगरपालिका वडा नम्वर २ निवासी कार्कीले यो समाचार तयार पार्दा सम्म ५६ अति विपन्न अपाङ्ग घरलाई सहयोग गरिसकेको कार्की बताउछन् । उनी भन्छन् ‘हाम्रो सय घरलाई राहात दिने लक्ष रहेको छ, ५६ घरलाई दिइसकियो अब बाकी घरमा दिदैँ जाने छौँ ।’

Related posts

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बालिका हत्या आरोपमा दुई जना पक्राउ

June 21, 2021
सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

June 21, 2021


कार्कीले दिदैँ गरेको राहातमा २५ केजिको एक बोरो चामल रहेको छ । जसको मुल्य ११ सय ५० रहेको छ । उक्त राहात आफैले लिएर अति विपन्न अपाङ्गहरुको घर घरमा गएर राहात दिदैँ आएका छन् ।


राहात बाड्ने क्रमको अनुभव सुनाउदै कार्की भन्छन् “बराहक्षेत्र नगरपालिकाले यत्रो राहात बाडेको भन्न सुनियको थियो तर ति अति नै विपन्न अपाङ्गको घर देखेन्न कि के हो, नगरको राहात पाउने नेकपाका कार्यक्रता मात्र हो जस्तो लाग्यो हामीलाई त उनी भन्छन् ।”

कार्की काधमा चामलको बोरा बोकेर अति विपन्न अपाङ्को घर घर जादैँ ।


कार्की अझ थप्छन् “बराहक्षेत्र नगरपालिकाको मेयर निलम खनाललाई राहात दिने छौँ हाम्रो सांकेतिक विरोध स्वरुप तव पनि नसुने अन्य विरोधका प्रक्रिया अधि सार्ने छौँ ।”


राहातको निम्ति विभिन्न व्यक्तिहरुबाट ७५ हजार आउने भएको सदाबहार न्यूजलाई जानकारी भएको छ । हाल सम्म २८ हजार हात लागि सकेको छ भने अन्य रकम आने क्रममा रहेको छ ।

उक्त राहात कार्यक्रम कार्कीले पहिलो चरणको लकडाउन देखि नै गर्दै आएका थिए । पहिलो चरणमा कार्कीको एलक रुपमा वितरण गरेका थिए भने दोस्रे सचरणको लकडाउनमा उनलाई विश्वास गरेर विभिन्न सहयोगिहरु पनि जोडिएका हुन् ।

Facebook Comments

Related

Previous Post

पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग

Next Post

लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ

Related Posts

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
समाज

बालिका हत्या आरोपमा दुई जना पक्राउ

June 21, 2021
सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
समाज

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

June 21, 2021
बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?
मुख्य समाचार

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

June 21, 2021
लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ
समाज

लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ

June 12, 2021
पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग
समाज

पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग

June 11, 2021
बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)
समाज

बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

June 11, 2021
Next Post
लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ

लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ

ADVERTISEMENT

POPULAR NEWS

  • बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

    बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS