Friday, June 2, 2023
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ

Webmaster by Webmaster
June 12, 2021
in समाज
1 min read
0
Home समाज
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 86

धरान जेष्ठ, २९ धरानमा रहेको दन्तकाली लायन्य क्लवको प्रायोजक क्लब लियो क्लब अफ दन्तकालीको अध्यक्षमा पोषण बाबु श्रेष्ठ चयन भएका छन् । ०२१ र ०२२ का लागि श्रेष्ठ चयन भएका हुन् ।


अध्यक्ष श्रेष्ठसँगै सचिवमा निर्जला राई, कोषाधयक्षमा रेजिन निरौला, निर्देशकमा प्रेसिका निरौला चयन भएका छन् । विर्वचितहरुको एक वर्षको कार्यकाल रहने छ ।

Related posts

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बालिका हत्या आरोपमा दुई जना पक्राउ

June 21, 2021
सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

June 21, 2021


सन् १९८८ मा धरानमा गठन भएको क्लबले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । यसले रत्तदन, विभिन्न क्षेत्रको सरसफाई, कपडा ब्याङ्क, असाय गरिवहको लागि थुप्रै कामहरु गर्दै आएको निवचित अध्यक्ष श्रेष्ठ बताउछन् ।


उनी भन्छन् ‘मलाई विश्वास गरेर यो जिम्वेवारी दिएकोमा सम्पुर्ण लायन्यस र लियो क्बका सदस्यलाई धेरै धेरै धन्यवाद, मेरो कार्यकालमा मेरो जिम्वेवारी र कर्तव्य पूर्ण रुपमा निर्वाह गर्ने छु ।’


को हुन त पोषण श्रेष्ठ ?


पोषण श्रेष्ठ शैक्षिक ज्ञान बाड्ने गुरु हुन् । उनको ह्वाईट हाउस इन्टरनेश्नल इन्सिच्यूट अफ होटल म्यानेजमेन्ट इटहरी शाखाका सञ्चलक समेत हुने । श्रेष्ठसँगै केही साथिहरुको लगानिमा धरान, धन्कुटा र इटहरीमा हाल ३ वटा शाखा रहेको छ ।


श्रेष्ठले स्नाकोत्तर सम्म अध्ययन गरेका छन् । आफ्नो अनुभव र सिकई बाट थुप्रै क्षेत्रको कुरा सिकेका श्रेष्ठलाई बिभिन्न ठाउँमा तालिम दिन बोलाउँछन । नेपाल भरको होटल म्यानेजमेन्ट भोकेस्नल इन्जिच्युट सस्थाको नौ जनाको कमिटि छ ,जसमा श्रेष्ठ पनि छन् ।

Facebook Comments

Related

Previous Post

युवा नेता प्रदिपद्धरा बराहक्षेत्रका अति विपन्न अपाङ्लाई राहात वितरण

Next Post

बेलका नगरमा राजनीतिक भागबण्डामा कोरोना खोप

Related Posts

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
समाज

बालिका हत्या आरोपमा दुई जना पक्राउ

June 21, 2021
सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
समाज

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

June 21, 2021
बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?
मुख्य समाचार

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

June 21, 2021
युवा नेता प्रदिपद्धरा बराहक्षेत्रका अति विपन्न अपाङ्लाई राहात वितरण
समाज

युवा नेता प्रदिपद्धरा बराहक्षेत्रका अति विपन्न अपाङ्लाई राहात वितरण

June 12, 2021
पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग
समाज

पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग

June 11, 2021
बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)
समाज

बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

June 11, 2021
Next Post

बेलका नगरमा राजनीतिक भागबण्डामा कोरोना खोप

ADVERTISEMENT

POPULAR NEWS

  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0
  • बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बेलकालाई चिनाउने थारु संग्रालय (भिडियोसहित)

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS