Wednesday, February 1, 2023
सदाबहार न्युज
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि
No Result
View All Result
सदाबहार न्युज

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

Webmaster by Webmaster
June 21, 2021
in समाज
1 min read
0
Home समाज
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter
Post Views: 51

कोरोना सङ्क्रमण अझै कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १४ गते सम्म एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । यस भन्दा अघि केही खुकुलो पारिएको निषेधाज्ञा अव भने विहान ५ बजे देखि दिउसो १२ बजे सम्म स्वास्थ्य मापदण्डको पालना गरी सबै प्रकारका पसल खोल्न पाउने निर्णय भएको छ ।

Related posts

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बालिका हत्या आरोपमा दुई जना पक्राउ

June 21, 2021
बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

June 21, 2021

होटलहरुले सेवाग्राही राखेर सेवा प्रवाह गर्न नपाउने टेकअवे सेवा मात्र प्रवाह गर्न पाउने निर्णय भएको छ । यातायात र हाट बजारको बारेमा यस भन्दा अघि जे निर्णय भएको थियो त्यही कायम रहेको बताइएको छ । बैकहरूले स्वास्थ्य मापदण्ड अपनाएर सेवा प्रवाह गर्न पाउने र सरकारी कार्यालयहरू भने बन्द रहने बताइएको छ ।

कोरोना सङ्क्रमण दर सुनसरीमा कमी आए पनि जोखिम उत्तिकै रहेकोले झापा र मोरङ जिल्लासँग समन्वय गरेर यातायातको बारेमा निर्णय गर्नेकी भन्ने थियो तर निजी तथा सार्वजनिक यातायात बन्द नै रहने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए ।

भरै राति १२ बजे देखि असार १४ गते राति १२ बजे सम्म लागु हुने यो निर्णयको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।

Facebook Comments

Related

Previous Post

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Next Post

बालिका हत्या आरोपमा दुई जना पक्राउ

Related Posts

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
समाज

बालिका हत्या आरोपमा दुई जना पक्राउ

June 21, 2021
बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?
मुख्य समाचार

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

June 21, 2021
लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ
समाज

लियो क्लब अर्फ दन्तकाली धरानको अध्यक्षमा पोषण श्रेष्ठ

June 12, 2021
युवा नेता प्रदिपद्धरा बराहक्षेत्रका अति विपन्न अपाङ्लाई राहात वितरण
समाज

युवा नेता प्रदिपद्धरा बराहक्षेत्रका अति विपन्न अपाङ्लाई राहात वितरण

June 12, 2021
पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग
समाज

पाँचथरको कुम्मायक गाउँपालिका—२ शेर्माले स्वास्थ्य सामाग्री सहयोग

June 11, 2021
बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)
समाज

बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

June 11, 2021
Next Post
बन्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

बालिका हत्या आरोपमा दुई जना पक्राउ

ADVERTISEMENT

POPULAR NEWS

  • बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    बराहक्षेत्रमा “एक परिवार एक नमुना पिसिआर” परिक्षण गर्न कांग्रेसको माग

    0 shares
    Share 0 Tweet 0
  • बालिका हत्या आरोपमा दुई जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • बेलकामा ३५ दिनभित्रै अक्सिजन उत्पादन हुने सम्झौता (सम्झौतासहित)

    0 shares
    Share 0 Tweet 0
  • ‘को हुन् दलित?’ पुस्तक विमोचन

    0 shares
    Share 0 Tweet 0
  • बराहक्षेत्रमा अवैध हतियार र हरिणको मासु सहित दुई पक्राउ (फोटोसहित)

    0 shares
    Share 0 Tweet 0

advertisement

advertisement

advertisement

advertisement

advertisement

Facebook Twitter Google+ Youtube RSS

हाम्राे बारेमा

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ ।

Follow us on social media:

Recent News

  • बालिका हत्या आरोपमा दुई जना पक्राउ
  • सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने
  • बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

Category

  • Uncategorized
  • अन्य
  • खेलकुद
  • पर्यटन
  • प्रविधि
  • मनोरञ्जन
  • मुख्य समाचार
  • राजनिती
  • रोचक
  • विचार
  • विश्व
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य र जीवनशैली

© 2021 SADABAHAR-NEWS

No Result
View All Result
  • मुख्य समाचार
  • समाज
  • विश्व
  • राजनिती
  • स्वास्थ्य र जीवनशैली
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • प्रविधि

© 2021 SADABAHAR-NEWS