Post Views: 51

विकास, परिवर्तन तथा समृद्धिको संवाहक हो सदाबहारु न्यूज । हामी सञ्चार माध्यमले देशको समृद्धिमा सकारात्मक योगदान दिने कुरामा विश्वास राख्छौँ । आवाज विहिनहरुको आवाज बन्दै राष्ट्रको सच्चा पहरेदारको रुपमा सदाबहार न्यूजको भूमिका सदैव रहन्छ । हाम्रो उपस्थिति राजनीति तथा गैरराजनीतिक समाचार पस्कनुको साथै सामाजिक,आर्थिक तथा समसामयिक लगायतको क्षेत्रमा विचार विश्लेषण पस्कनु पनि हो । सदाबहार न्यूज सुशासन कायम गर्ने सवालमा दर्विलो रुपमा उभिई राष्ट्रहित तथा पारदर्शितामा कसैसँग सम्झौँता गर्नेछैन् । नेपालको संविधानलाई पूर्ण परिपालना गर्दै आम जनताहरुलाई सत्यतथ्य, निष्पक्ष तथा विश्वसनीय समाचार पस्कने सदाबहारको अभिष्ट रहनेछ । देशको राष्ट्रियता,सार्वभौमसत्ता,स्वाधिनता र अखण्डताको सवालमा सदाबहार न्यूज राष्ट्रको पक्षमा अविचलित रुपमा खम्बा भएर उभिनेछ ।

Facebook Comments