बालिका हत्या आरोपमा दुई जना पक्राउ

प्तरी / बालिकाको हत्या आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई पक्राउ गरेको हो । हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा […]
Posted on 2 weeks ago

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

कोरोना सङ्क्रमण अझै कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १४ गते सम्म एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । यस भन्दा […]
Posted on 2 weeks ago

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

रमेश पौडेल । बेलका०७ असार । उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७।०७८ को बजेटका लागि तयारी तीव्र बनाएको छ । अहिले बेलका नगर कार्यपालिकाको बैठक बस्ने, नीतिगत छलफल भईरहेको कार्यपालिका सदस्यहरु बताउँदै आएका छन् । नगरप्रमुख दुर्गाकुमार थापाको यो यो कार्यकालमा आउने यो अन्तिम […]
Posted on 2 weeks ago

बेलकालाई चिनाउने थारु संग्रालय (भिडियोसहित)

रमेश पौडेल । बेलका उदयपुरको बेलका नगरपालिकामा थारुहरुले आफ्नो पैराणीक सामनमहरु संग्रहीत गरेर राखेका छन् । बेलका वडा नम्बर २ बेल्हमा दुई तले भवन बनाई थारु जतिको पुराना सामानहरुलाई संग्रहीत गरेर राखेका हुन् । थारुहरुको सामन लोप हुँदै गएकाले संग्रालय बनाएको बताउछन् थारु संग्रालय निर्माण […]

उच्च अदालत विराटनगरको अक्सिजन उत्पादन, खपत दैनिक उपलब्ध गराउन अन्तरिम आदेश

निवेदक विमल साहले मुख्यमन्त्री र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश १ समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय सत्यमोहन जोशी थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले एक साताभित्रै अक्सिजनको सूचना विवरण दैनिक रुपमा उपलब्ध गराउन आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘दैनिक रूपमा […]

प्रदेश १ मा ‘चलचित्र बिकास बोर्ड’ स्थापना गर्न माग गर्दै चलचित्रकर्मीले दिए ज्ञापन पत्र

ईटहरी/ नेपाल सरकारको आर्थिक बर्ष २०७८-२०७९ को बजेटमा चलचित्र उधोगको लागि पनि बजेटले राम्रो स्थान पाएको छ । यता बजेट भाषण पछि भने चलचित्रकर्मीहरु बिचमै मतभेद भैरहेको अवस्था छ । केहिले बजेटमा उधोगले राम्रो स्थान पाएकोमा स्वागत गरेका छन भने केहिले सहर्ष स्विकार्न सकेका छैनन् […]

राप्रपा स्थापनाको अवसरमा कोभिड संक्रमितलाइ स्वास्थ्य सामाग्री बितरण

सदबहार / बुटवल राप्रपाको ३१ औ स्थापना दिवसको अवसरमा राप्रपा बुटवलको आयोजनामा लुम्बिनी प्रादेशिक अस्पताल,बुटवल र कोभिड बिशेष अस्पताल, बुटवलमा कोभिड संक्रमित भई अस्पताल भर्ना भएका बिरामीहरूलाई स्वास्थ्य सामाग्री र पौष्टिक आहार बितरण गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवलका अध्यक्ष निरज प्रताप खॉणले हाम्रो खबरलाई जानकारी […]

महुलि लघुवित्तले स्वास्थ्य सामाग्री वितरणका साथै जनचेतना कार्यक्रम सम्पन्न

मदन अधिकारी१३ जेठ / बारा महुलि लघुवित्त वितिय संस्था लिमिटेडको बारा जिल्लाको बारागढी गाउँपालिका अमरपट्टि शाखाले विहिवार कोभिड १९ सँग बच्ने स्वास्थ्य सामाग्रि वितरण र जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । पालिकाको वडा नम्बर ४ र ८ का वडा अध्यक्ष रामकृपाल चौधरी र सवर्जित यादव, […]

सरकारले अस्पतालमा शैय्या छैन भन्दा पूर्व स्वास्थ्यमन्त्री बोहराको आपति

काठमाडौं । पूर्व मन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता दिपक बोहराले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको सरकारको बिज्ञप्ती प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा बरिष्ठ नेता बोहराले भनेका छन्, बिज्ञप्तीले सरकार […]

सुनसरी प्रसासनको ८ निर्णय, ३ दिन भित्र आईसोलेसन तयार पार्न पलिकालाई निर्देसन्

सदाबहार न्यूज / बराहक्षेत्र जिल्ला प्रसासन कार्यलय सुनसरीले तिन दिन भित्र आईसोलेसन सेन्टरहरु तयार राख्न सुनसरी भरिका १२ वटा स्थानीय सरकारलाई अनुरोध गरेको छ । सोमबार जिल्ला प्रमुख महेस कुमार पोखरल र डिसिसिएमसिका अध्यक्ष उमेश क’मार ढकालको अध्यक्षतामा बसेको बैठकमा आईसोलेसन तयार राख्नुका साथै ८ […]

राप्रपा झापाको अध्यक्षमा केशव ओझा

सदाबहार न्यूज / बराहक्षेत्र राप्रपा झापाको अधिवेशनबाट केशव प्रसाद ओझा सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान जिल्ला सचिव ओझा र उपाध्यक्ष कमल खरेलको अध्यक्षमा उम्मेदवारी परेको थियो । सहमती सहकार्यको शंदेश प्रवाह गर्दै जिल्ला समिति गठन गर्न पार्टीका केन्द्रिय नेता, जिल्लाका कार्यकर्ताहरुले सर्वसम्वत अध्यक्ष चयन […]

डिथ्रि अनलाईन चौथो वर्षमा प्रवेस, दुई वार्षिक उत्सव सामान्य

सदाबहार न्यूज / बराहक्षेत्र परिकला मिडिया प्रालि द्धवारा सञ्चालित डिथ्रि अनलाईनले तेस्रो वार्षिक उत्वव मनाएको छ । कोरोना महामारीका करण तेस्रो वार्षिक उत्वस सामान्य तरिकाले मनाएको सञ्चालक सुवास संकल्पले सदाबहार न्यूजलाई जानमारी दिएका छन् । सञ्चलक संकल्पका अनुसार पहिले वार्षिक उत्सव अभिनेत्रि सजिता लुईटेललाई ल्याएर […]

जनजागृती वन समितीको अध्यक्षमा प्रशुराम काफ्ले

सदाबहार न्यूज / बराहक्षेत्र बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ र ५ को श्री जनजागृती सामुदायिक वन उपभोक्ता समितीको अध्यक्षमा प्रशुराम काफ्ले विजय भएका छन् । ६ सय २४ खसेको मतमा ३ सय ३६ मत प्राप्त गर्दै ८९ मतको अन्रले अध्यक्षमा विजय भएका हुन् । अध्यक्षमा […]

छुटेकाहरू