बालिका हत्या आरोपमा दुई जना पक्राउ

प्तरी / बालिकाको हत्या आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई पक्राउ गरेको हो । हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा […]
Posted on 2 weeks ago

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

कोरोना सङ्क्रमण अझै कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १४ गते सम्म एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । यस भन्दा […]
Posted on 2 weeks ago

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

रमेश पौडेल । बेलका०७ असार । उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७।०७८ को बजेटका लागि तयारी तीव्र बनाएको छ । अहिले बेलका नगर कार्यपालिकाको बैठक बस्ने, नीतिगत छलफल भईरहेको कार्यपालिका सदस्यहरु बताउँदै आएका छन् । नगरप्रमुख दुर्गाकुमार थापाको यो यो कार्यकालमा आउने यो अन्तिम […]
Posted on 2 weeks ago

महुली लघुवित्त बालंखाले मृतक सदस्यलाई १ लाख बढी हस्तानतरण

सदाबहार न्यूज /भोजपुर महुली लघुवित्त वित्तीय संस्था लिमिटेड बालंखा शाखा कार्यलयले आईतवार सदस्य स्वर्गीय शुक्लामु शेर्पा सोक तथा महुलीको सेवा सुविधा हस्तानतरण गरेको छ । सुविधा बापत मृतक परिवारलाई १ लाख बयासी हजार २ सय उन्नपचास रुपैया हस्तानतरण गरिएको हो । उक्त रकम मृतकका श्रिमान […]

आफ्ना मान्छेले जागिर नपाउने भएपछि परीक्षा नै स्थगित

दैलेखको डुंगेश्वर गाउँपालिकामा आफन्तले जागिर नपाउने भएपछि परीक्षा स्थगित गरिएको छ । गाउँपालिकामा संघ सरकारबाट प्राप्त कृषि प्राविधिक कोटामा आफन्तलाई जागिर खुवाउने सेटिङ नमिलेपछि परीक्षा स्थगित गरिएको हो । कृषि प्राविधिकका लागि २ जना कर्मचारी आह्वान गरिएकामा २२ जनाको दरखास्त परेको थियो । कर्मचारी आह्वान […]

विकाश र समीक्षाको यो जिन्दगीको बजारमा सार्वजनिक (भिडियोसहित)

विकाश लामिछाने र समीक्षा पोखरेलको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शीर्षकमा रहेको गीतमा गायक सत्यराज आचार्यले स्वर दिएका छन् ।गीतकार प्रमीला बस्नेतको शब्द सुन्न सकिन्छ भने संगीत सरोज प्याकुरेलको रहेको छ। रोमान्टिक र जीवन्त अभिनय रहेको गीतको भिडियोमा सरोज प्याकुरेलको […]

२० रुपैयाँको वाइवाइ जिङु खादा ईलामका कामिलाई स्कुटर

ईटहरी सिजि ग्रुप द्वारा उत्पादित वाइवाइ जिङु चाउचाउले यतिबेला प्रदेश १ मा विभिन्न स्किमहरु ग्राहकहरुको लागि ल्याएको छ । जस अन्तर्गत स्कुटर लगायतका अन्य उपहारहरु बिजेतालाई बितरण कार्य गरिरहेको छ । यस्तैमा पछिल्लो समय उदयपुरको गाईघाटमा वाइवाइ जिङ उपभोक्ता बिजेतालाई स्कुटर बितरण पछि सिजि ग्रुपका […]

पुराना लोकगायक नबिन ढुङ्गेल र नबराज घोरासैनी ‘चन्द्र कुमारी’ (भिडियोसहित)

काठमाडौं । ‘चन्द्र कुमारी’ बोलको गीतको भिडियोसहित बजारमा आएको छ । गीतमा पुराना लोक श्रस्टा नबिन ढुंगेल, नबराज घोरासैनी,मंजु गौतम र मनिषा घोरासैनीको रहेको छ । गीतमा नबराज घोरासैनीको शब्द,नबिन ढुंगेलको सङ्कलन र कमल सौरागले संगीत संयोजन रहेको छ । गायक ढुङ्गेल तथा घोरासैनीको यो […]

काठमाडौंमा तीन दिने नेपाल अफ्रिका फिल्म फेस्टिबल सुरु,

बियोन्डोले फुलबुट्टे गाउँदा मन्त्री दँग काठमाडौं / जब फुलबुट्टे सारीकी अफ्रिकन गायिका बियोन्सेले यो गीत प्रत्यक्ष रुपमा गाईन । दर्शकले उनलाई तालीले निरन्तर साथ दिए । कार्यक्रमका प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली देखि चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालसम्मसम्म पुलकित भए । शुक्रबारबाट काठमाडौंको नाचघरमा […]

तिम्रो चोखो प्रेमको नजरको भिडियो सार्वजनिक

काठमाडौं । द स्काई मुभिज् र उमा फिल्मस्को संयुक्तनिर्माण रहेको भिडियो गीतत्यो तिम्रो चोखो प्रेमको नजर सार्वजनिक गरिएको छ । भिडियो गीतकानिर्माण टिमले राजधानीको क्युजसिनेमा हलमा एक कार्यक्रमको आयोजनागदैैगीतको भिडियो सार्वजनिक गरेको हो । नेपालउद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा प्रमूखअतिथी र चलचित्रविकास बोर्डका अध्यक्षदयारामदाहालविशेष […]

माधव नेपाल छाडेर विष्णु रिजाल ओली समूहमा

काठमाडौं एमाले नेता विष्णु रिजाल वरिष्ठ नेता माधव नेपालको समूह छाडेर अध्यक्ष केपी शर्मा ओलीको समूहमा सामेल भएका छन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा आयोजित एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुँदै नेता रिजाल औपचारिक रूपमै ओली समूहमा समावेश भएका हुन्। ओली समूहले पनि […]

झापामा करेन्ट लागेर एकको मृत्यु

झापा / दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीय सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागी गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको […]

इलाममा मोटरसाईकल दुर्घटना, एकको मृत्यु

इलाम / इलाममा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्योदय नगरपालिका-५ गोरख का २२ बर्षीय मुस्कान प्रधानको आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको हो । शुक्रबार बेलुका सोही स्थानमा भन्ज्याङबाट गोरख तर्फ जादै गरेको मे ३ प ९६२० नम्बरको […]

छुटेकाहरू