बालिका हत्या आरोपमा दुई जना पक्राउ

प्तरी / बालिकाको हत्या आरोपमा सप्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी छोरी नौ वर्षीया शिवानीकुमारीको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई पक्राउ गरेको हो । हँसियाले घाँटी काटेर हत्या गरिएका अवस्थामा […]
Posted on 2 weeks ago

सुनसरीमा लकडाउन थपियो, विहान ५ बजे देखि दिउसो १२ बजे सम्म सबै खोल्न पाइने

कोरोना सङ्क्रमण अझै कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले असार १४ गते सम्म एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । यस भन्दा […]
Posted on 2 weeks ago

बेलका नगरको बजेट कस्तो आउनुपर्छ ?

रमेश पौडेल । बेलका०७ असार । उदयपुरको बेलका नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७।०७८ को बजेटका लागि तयारी तीव्र बनाएको छ । अहिले बेलका नगर कार्यपालिकाको बैठक बस्ने, नीतिगत छलफल भईरहेको कार्यपालिका सदस्यहरु बताउँदै आएका छन् । नगरप्रमुख दुर्गाकुमार थापाको यो यो कार्यकालमा आउने यो अन्तिम […]
Posted on 2 weeks ago

चीनले पठायो मंगल ग्रहका लागि आफ्नो यान

एजेन्सीचीनले पहिलो पटक मंगल ग्रहमा आफ्नो यान पठाएको छ।साउथ चाइना मर्निङ पोष्टका अनुसार बिहीबार स्थानीय समयअनुसार १२ बजेर ४१ मिनेट जाँदा तियानवेन नामको उक्त यानले जमिन छोडेको हो।हैनान टापुमा लङमार्च(५ रकेटबाट गएको उक्त यान आगामी फेब्रुअरीमा मंगल ग्रहमा पुग्ने अपेक्षा गरिएको छ। मंगल ग्रहमा पुगेपछि […]

किसानले पाए प्रतिफलमा आधारित प्रोत्साहन रकम

चितवनका किसानले प्रतिफलमा आधारित प्रोत्साहन रकम पाएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनले केराखेतीमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान रकम हस्तान्तरण गरेको हो । मङ्गलबार कालिका र रत्ननगर नगरपालिकामा कार्यक्रम गरी १६६ किसानलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले […]

जो बाइडेनले भने ; अमेरिकाको इतिहासमा ट्रम्प पहिलो रंगभेदी राष्ट्रपति

एजेन्सी अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकाको इतिहासमा पहिलोपटक रंगभेदी राष्ट्रपति रहेको बताएका छन् । अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बाराक ओबामाको शासनकालमा उपराष्ट्रपति रहेका बाइडेनले सर्भिस इम्पोइज इन्टरनेशनल युनियनको राउण्ड टेबलमा ट्रमपलाई रंगभेदी भनेका हुन् । कोरोना […]

कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

सदाबहार न्यूजकाठमाडौं । सरकारले भदौ १ गतेदेखि परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले परीक्षाको तयारी अगाडि बढाएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ ।असोज १५ गतेभित्र परीक्षा सक्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए […]

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए । […]

अपराध नियन्त्रणका लागि ट्रम्पले घोषणा गरे ‘अपरेशन लेजेण्ड’

एजेन्सी÷अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक गतिविधि बढेको भन्दै विभिन्न शहरहरुमा संघीय सुरक्षाकर्मी पठाउने घोषणा गरेका छन् । उनले डेमोक्र्याटिक पार्टीको सत्ता रहेका शहरहरुलाई निशाना बनाएर अपराध नियन्त्रणका नाममा सयौँ संघीय सुरक्षाकर्मी पठाउने भएका हुन् ।शिकागो र डेमोक्र्याटको सत्ता रहेका अरु दुई शहर ट्रम्पको निशानामा आएका […]

टापूवासीको समस्या प्रदेश सरकारले पनि सुनेनन् ; संघर्ष समिति

संगम बिष्ट र चतरासुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा रहेको श्रीलंका टापुका स्थानियवासीले वर्षौदेखि उपभोग र वसोवास गर्दै आएको जमिनमा घेरावेरा गर्न कार्यको बिरोध गर्दै आइरहेका छन् । तर पनि स्थानीयवासीले बिरोध गर्दै आएपनि उनीहरुले समस्याको सुनुवाइ कतैवाट नभएको गुनासो गरेका छन् […]

यी हुन् चीन-अमेरिका सम्बन्धमा तनावका मुख्य आठ कारण

एजेन्सीवासिङ्टन, साउन ८ अमेरिकाले यसै साता चीनलाई ह्युजटनमा रहेको उसको महावाणिज्य दूतावास ७२ घण्टाभित्र बन्द गर्ने समयसीमा तोकिदिएको छ। दुई देशबीचको तनाव चुलिएका बेला अमेरिकाको वौद्धिक सम्पत्ति र सूचनाको रक्षा गर्न उक्त महावाणिज्य दूतावास बन्द गर्न भनिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। यो चीन र […]

सडकमा निर्वस्त्र उभिएर प्रदर्शन गर्ने नेकेड एथेना

लस एन्जेल्स टाईम्ससाउन ७ हावामा टियर ग्यासको धुवाँ रिङमिगिएको थियो। प्रदर्शनकारीहरू धुवाँ छल्न बीच सडकबाट लाखापाखा लागेका थिए। त्यही बेला एक युवती धुवाँको बादल चिर्दै सडकमा देखापरिन् र सुम्सुम्ती प्रहरीतर्फ बढिन्। छरिएका प्रदर्शनकारी हेरेका हेर्‍यै भए। अलि पर उभिएका प्रहरीले पनि केही कारबाही गर्न सकेनन्। […]

कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

एजेन्सी नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् ।हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई […]

छुटेकाहरू